अलिबाबामाथि अस्तित्वको संकट

meropati

काठमाण्डौ, ५ माघ
चिनियाँ कम्पनी अलिबाबाका लागि यो वर्ष सबैभन्दा महत्वपूर्ण वर्ष हुनसक्छ ।

किनकि स्थापना भएको दुई दशकमा  अलिबाबाले अहिले सबै भन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ ।



चीनको सबै भन्दा चर्चित प्रविधि कम्पनी अलिबाबाले स्वदेशमा मात्र नभै अन्तर्राष्ट्रियस्तरमा समेत थुप्रै चुनौतीहरु को सामना गरिरहेको छ जसले उसको अस्तित्व नै सधैका लागि आधारभूतरुपमा परिवर्तन गरिदिन सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *