जगंलमा लागेको डढेलोमा परेर गुल्मीमा ९ बषीय बालीकाको ज्यान गयो

खबर खुराक

ईन्द्र थापा मगर गुल्मी, २१ चैत । गुल्मीमा नुहाउन गएकी एक बालीकाको ज्यान गएको छ ।

घरबाट नुहाउन गएकी नौ वर्षीय संगीता परियारको जगंलमा लागेको डढेलोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।



गुल्मीको साबीक धुर्कोट गाउँपालिका ७ की संगीता घर नजिकैको खोलामा नुहाउन गएको र फर्किने क्रममा धारा खोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलोमा परेर शुक्रबार दिउँसो करिब १ बजे डढेलोमा जलेर ज्यान गएको पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *