पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण पुष्टि

meropati

काठमाडौं १९ ,वैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट वैशाख १८ गते नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनाएकाे छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *