भीम अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन अभाव छैन

meropati

भैरहवा,२५ वैशाख ।  शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो ।

कोरोना संक्रमितलाई अक्सिजन अभाव  छ  भनेपछि  भैरहवाको भीम अस्पतालले फेरि अर्को विज्ञप्ति जारी गरेर अस्पतालमा अक्सिजन अभाव नरहेको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: