लुम्बिनीमा ३८ पत्रकार संक्रमित ,रुपन्देहीमा मात्र १४ जना

meropati
बुटवल२८ वैशाख, बुटवल ।   लुम्बिनी प्रदेशमा ३८ पत्रकार कोरोना संक्रमित भएका छन् ।  नेपाल पत्रकार महासंघ लुम्बिनीले प्रदेश समितिले दिएको जानकारीअनुसार  ३८ पत्रकार कोरोना संक्रमित भएका हुन् । उनीहरूमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने बाँकी पत्रकार होम आइसोलेसनमै बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: