गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

खबर खुराक

काठमाडौं, २६ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनीमाथि दर्ता भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान गर्ने कार्यसूची तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: