कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार, दुईजना घाइते

खबर खुराक
Spread the love

काठमाडौं, ६ जेठ । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।

गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले  बताए ।



दिपक पाण्डे सहित ३ जना लु.९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए ।

उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

दिपक पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ ।

27 thoughts on “कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार, दुईजना घाइते

  1. Thank you, I’ve recently been searching for info approximately this topic for a while and yours is the greatest I have discovered so far. But, what in regards to the bottom line? Are you positive concerning the supply?

  2. Have you ever heard of second life (sl for short). It is essentially a online game where you can do anything you want. sl is literally my second life (pun intended lol). If you want to see more you can see these Second Life authors and blogs

  3. Wonderful blog! I found it while surfing around on Yahoo News.Do you have any tips on how to get listed in Yahoo News? I’ve been trying for a while but Inever seem to get there! ThanksVisit my blog :: anapa-alrosa.com.ru

  4. I’m extremely impressed with your writing skills as well as with the layout on your blog.Is this a paid theme or did you modify it yourself?Anyway keep up the excellent quality writing, it is rare to see a great blog likethis one nowadays.

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: