आ.व २०७८/७९ को १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

खबर खुराक

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ ।



हेर्नुहोस् बजेटको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: