आ.व २०७८/७९को बजेटमा प्रदेश र स्थानीय तहले कति अनुदान पाए (सूचीसहित)

खबर खुराक

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ रुपैयाँ प्रदेश र स्थानीय तहका लागि बिनियोजन गरेको छ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदानबाट प्रदेश र स्थानीय तहका लागि उक्त बजेट बिनियोजन गरेको हो।



प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ बिनियोजन गरिएको छ। उक्त रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ छ।

यस्तो छ बजेटको विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: