गोर्खामा रुखबाट लडेर एक बालकको ज्यान गयो

खबर खुराक

गोरखा,२९ जेठ । गोर्खा मा रुखबाट लडेर एक बालकको ज्यान गएको छ ।

घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका  धार्चे गाउँपालिका-२ रुन्चेतका सजन घलेको ज्यान गएको हो ।



रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: