बाग्लुङको छिस्तीमा प्रेसर कुकर पत्कीदा एक बालकको ज्यान गयो

खबर खुराक

ईन्द्र थापा मगर बाग्लुङ,३१ जेठ । बाग्लुङमा प्रेसर कुकर पत्कीदा एक बालकको ज्यान गएको छ ।

सोमबार बिहान तरकारी पकाउदै गर्दा अगिनामा दासेको प्रेसर कुकर पत्कीदा छिस्ती नगरपालीका ८ केवईका खेम बहादुर पुनका ११ बर्षका छोरा शिव पुनको मृत्यु भएको स्थानिय बासी मोति श्रीषले जानकारी दिनु भयो ।



बिहान ७ बजेको समयमा कुखुरालाई दाना लिन उपल्लो तलामा गएका शिवलाई प्रेसर कुकरको धक्नले घाटीमा लाग्दा घाइते भएका उनलाई स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन नसके पछि ।

धौलागिरी अञ्चल अस्पतालमा लगे पछि अस्पतालले मृत्यु घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: