लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेटः पूर्णपाठ सहित

एक घर एक धारालाई १ अर्ब ६७ करोड

खबर खुराक

बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।



स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: