पहिरोेले अबरुद्ध बुटवल- पाल्पा सडक खुल्यो

खबर खुराक

बुटवल,३ असार । लगातारको बर्षाले गएको पहिरोका कारण बन्द भएको पाल्पा बुटवल सडक खण्ड  सुचारु भएको छ ।

उक्त सडक तीन दिनदेखि अबरुद्ध भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: