राजनीति

कीर्तिपुर ४ मा सम्पन्न अधिबेशनबाट मुरारी बिष्ट सभापतिमा निर्वाचित ।

नेपाली काङ्ग्रेस कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ मा आज सम्पन्न अधिबेशन बाट मुरारी बिष्ट सभापतिमा निर्वाचित भएका छन ! बिष्ट सङ्गै अन्य ६ जना पदाधिकारी  गरि २० जना सदस्य र १७ जना क्षेत्रीय प्रतिनिधिहरु पनि निर्वाचित भएको मतदान अधिकृत अधिबक्ता तेजेन्द्र पाण्डेयले जानकारी गराए ।
यस्तो छ निर्वाचन परिणामको पूरा बिबरण :
तपसिल :
१.) मुरारी बिस्ट ,सभापती
२.) चन्द्रकुमार बोहोरा,उपसभापति
३.)अनिल बास्कोटा,उपसभापति
४.)किरणमणि दाहाल ,सचिव
५.)इन्द्रकुमार बुढाथोकी,सचिव
६.)सागर बस्नेत,सहसचिव
७.) विशाल बुढाथोकी,सहसचिव
सदस्यहरु क्रमश :
८.) कैलाश बिष्ट ( प्रत्यक्ष )
९.) सबिना कुइकेल ( प्रत्यक्ष )
१०.) राकेश बिष्ट ( प्रत्यक्ष )
११.) हिरा बस्नेत ( प्रत्यक्ष )
१२.) रामनाथ रिजाल ( प्रत्यक्ष )
१३.) जमुना भण्डारि ( प्रत्यक्ष )
१४.) समीक्षा तोलाङ्गे ( प्रत्यक्ष )
१५.) सन्तोष बुढाथोकी ( प्रत्यक्ष )
१६.) प्रशान्त खनाल ( प्रत्यक्ष )
१७.) सबिन भुषाल ( प्रत्यक्ष )
१८.) शिवप्रसाद बास्कोटा ( प्रत्यक्ष )
१९.) माधव धिताल ( प्रत्यक्ष )
२०.) ज्ञानि थापा (आदिबासी/जनजाती)
२१.) कबिता महर्जन (आदिबासी/जनजाती)
२२.) पुष्कर तामाङ्ग (आदिबासी/जनजाती)
२३.) बिष्णु थापा (आदिबासी/जनजाती)
२४.) निता बस्नेत (खस-आर्य )
२५.) बिनिता भुषाल (खस-आर्य )
२६.) आशिष अधिकारी (खस-आर्य )
२७.) बिहारिलाल थापा (खस-आर्य )

क्षेत्रीय प्रतिनिधिहरु :
१.) लक्ष्मिदेवि दाहाल रावल ( प्रत्यक्ष )
२.) बिमला बिस्ट ( प्रत्यक्ष )
३.) देवकी घिमिरे ( प्रत्यक्ष )
४.) कृष्णकुमार बस्नेत ( प्रत्यक्ष )
५.) हरि बास्कोटा ( प्रत्यक्ष )
६.) बिजु खड्का ( प्रत्यक्ष )
७.) राजेन्द्र बानिया ( प्रत्यक्ष )
८.) बद्री खनाल ( प्रत्यक्ष )
९.) प्रमोद बस्नेत ( प्रत्यक्ष )
१०.) बिना लामा ( आदिबासी/जनजाति )
११.) दिपक लामा ( आदिबासी/जनजाति )
१२.) राजेन्द्र तामाङ्ग ( आदिबासी/जनजाति )
१३.) रेणुकादेवी खनाल ( खस-आर्य )
१४.) मिलन बिष्ट ( खस-आर्य )
१५.) कालुभाइ खड्का ( खस-आर्य )
१६.) मुन्नेश्वर शाह ( मधेसि )
१७.) बिजय भुषाल ( दलित )


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: