राजनीति

पालुङटार नगरसभापति मा काँग्रेस युवानेता बिमल ढकालको उमेदवारी

नेपाली काङ्ग्रेसका युवा नेता बिमल ढकालले पालुङटार नगर पालिकाको सभापति पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
नेपाल ल क्याम्पसका पुर्ब सचिव , पालुङटार नगरपालिका काङ्ग्रेसका सचीव , प्रखर बक्त, अधिबक्ता, बिमल ढकालद्वारा नेपाली काङ्ग्रेस पालुङटार नगर पालिकाको सभापति पदमा उम्मेद्वारी घोषणा गरे सगै नेता ढकालको पक्षमा जन लहर व्हात्तै बढेको छ। हाम्रो प्रारम्भिक मत सर्बेक्षणमा उहाँको ७०% भन्दा बढी मतका साथ अगाडी हुनुहुन्छ । उहालाई क्षेत्रीय प्रतिनिधि देखि जिल्लाका नेताहरुको समर्थन रहेको देखिन्छ । हामी सगको कुराकानीमा ढकालले भने, मैले इमान्दारीताका साथ काम गरेका कारण नगरमा काङ्ग्रेस बलियो भएको छ, प्रतिनिधिहरुले मेरो मुल्यांकन गर्ने कुरामा म बिस्त्वस्त छु, म नगर सभापति भए पछि पार्टी मात्र नभएर सिङ्गो पालिकाको बिकास मेरो प्राथमिकता मा पर्ने छ।

स्वास्थ्य
%d bloggers like this: