खेलकुद

दिल्ली लाई हराउदै कोलकाता आईपिएलको फाईनलमा प्रवेश

आईपीएल २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइटराइडर्स फाइनलमा पुगेको छ ।

कोलकाताले रोमाञ्चक म्याचमा दिल्लीलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । रविचन्द्रन आश्विनको ओभरमा राहुल त्रिपाठीले म्याचको अन्तिम बलमा छक्का प्रहार गर्दै नतिजा कोलकाताको पक्षमा पारे अब कोलकाता ले फाईनलमा चेन्नईको सामना गर्नेछ।


advertisement


स्वास्थ्य
%d bloggers like this: