जनप्रतिनिधिले जनताको मन जित्ने कहिले?

मिलन वि.क
मिलन वि.क १ असार २०७९, बुधबार
2 Min Read
Aa

नवीन न्यौपाने
नेपालगन्ज अषाण १
गल्ली गल्लीमा भोट मागेर निर्वाचन त जित्यौ
अब जनताको मन जित्ने कहिले?

नेताहरुले जन अपेक्षा अनुरुप काम नगरेको जनगुनासो बढी रहेको छ।चुनाव को समयमा घर दैलो गर्ने र चुनाब जिति सकेपछी गाउँ लाई फर्केर पनि नहेर्ने नेताहरुको प्रवृतिले जनता हरु आक्रोसित बनायको छ.

उनिहरु भन्छ्न चुनाव को बेला गल्ली गल्ली घर दैलो चाहानेर चुनाव जिति सके पछि आफ्नो घर को लागि मात्र चाहने र आफ्नो मनोमानित गर्ने गाउँ घर गल्ली गल्ली न हेर्ने आफ्नो स्वार्थ पूरा गर्ने र जनता सामु नजने जनताको कुरा नसुन्ने आफ्नो मनोमानी गरेर भ्रष्टाचार गर्ने जस्ता काम हरु अहिल्यै भैरहेका छ्न यस्तो प्रवृधिको अन्ते गर्न र यस्ता दलाल भ्रष्टाचारी को अन्ते गर्न अब आगामी निर्वाचन मा जनता सामु नै जाने होलान र जनताकै सामु गयर हात जोड्ने होलान .जनता लाई नै चुनाव प्रचार प्रसार गरिदिनु पर्यो भनेर सोजा सझा जनता लाई पैसा मा भुल्याउने होलान तेस्तो प्रवृधी अब काम छैन .हरेक जनता हरेक नगरिक सचेत छ्न तेस्ता भ्रष्टाचारी नेता र यस्तो प्रवृधी का नेता हरु लाई जनता ले राम्रो सङ्ग बुझेका छ्न र अब आगामी निर्वाचन मा जनता निधाउने छैन्न जनता ले तेति खेर देखाउने छ्न .।
तेस्ता गति विधि गर्ने नेता दलाल भ्रष्टाचारी हरु लाई आगामी निर्वाचन मा उनिहरु ले बिकल्प खोज्ने छ्न .

देशलाई प्रगति र उनतीको मार्गमा लाने र इमानदारी जिम्मेवारि को साथ देश र जनताको सेवा सुरक्षा गर्ने चाहे जुनसुकै जाओस त्यो सरकार को दायित्व होइन र ।

प्रतिक्रिया दिनुहोस्