Ad imageAd image

पुरानो रोधिको झल्को दिने गित पछ्यौरिको छेउ बजारमा

दिलिप पौडेल
दिलिप पौडेल ३० असार २०७९, बिहीबार
2 Min Read
Aa

पुरानो रोधिको झल्को दिने गित पछ्यौरिको छेउ बजारमा ( भिडियो सहित )
असार, ३० काठमाडौं ।      गाउघर तिर धेरै पहिला देखि गाउदै नाच्दै आयको रोधी गितको झल्को दिने गरि यमन खनालको नयाँ गित पछ्यौरिको छेउ रोधिमा लाहुरे भाग १ बजारमा आयको छ !! भारतिय सैनिकमा कार्यरत एक नेपालि युवा लाहुरे छुट्टिमा घर फर्कदा बाटोमा रात परेपछी बास मागेको कथाबस्तुमा आधारित उक्त गित लाई यमन खनाल,मानसिंह खड्का,माया दर्नाल र लक्ष्मी खड्काले गाउनु भयको छ !

गितमा ” हिन्दा हिन्दै पर्योनी साझत,यतै बस्नु पर्ने भो आजत,न त सुत्न न यक गाँस दिन,चिनजान छैन सक्दिन बास दिन” जस्ता रमाइला टुक्काहरु सुन्न सकिन्छ !

दृश्यमा लाहुरेले बास मागेको र गाउकी एक चेलिले बास दिन नसकेको, गाउको एक घरमा आयोजित रोधिमा दुबै जना सङ्गै नाचगान गरेको कथाबस्तु लाई निकै राम्रो सङ्ग प्रस्तुत गरियको छ ! तेजेन्द्र समशेर पाण्डेय र अन्जु गुरुङ्गले मुख्य अभिनय गर्नुभयको उक्त गितको निर्देशन दिलकुमार बिकले गर्नुभयको छ ! गितको छायांकन मरुभुमी नारायणले गर्नुभयको छ भने गितको दृश्य सम्पादन भने रोसन धितालले गर्नुभयको छ ! त्यसैगरी गितमा यमलाल आचार्यले शब्द लेख्नुभयको छ भने लय तथा म्युजिक एरेन्ज यमन खनालले गर्नु भयको छ ! यस गित लाई भाग १ को रुपमा बजारमा ल्याइयको र गितको अर्को भाग केही समयपछी ल्याइने गायक यमन खनालले जानकारि गराउनु भयो !

यमन खनालको युटुब च्यानल बाट बजारमा आयको उक्त गित सुपादेउराली म्युजिक प्रालिले निर्माण गरेको हो !

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्