स्टक मार्केटको टेक्निकल एनालाइसिस सम्बन्धि तालिम सम्पन्न

दिलिप पौडेल
दिलिप पौडेल १४ श्रावण २०७९, शनिबार
Updated 2022/07/30 at 8:38 AM
1 Min Read
Aa
श्रावण १३ , बुटवल                                                    बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्टक मार्केटको टेक्निकल एनालाइसिस सम्बन्धि तालिम सम्पन्न भएको छ।
क्याम्पसको एमविएस फाइनान्स दोस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको तालिम ३ दिनसम्म चलेको थियो भने तालिममा शिक्षण सहायक सन्दिप पौडेलले स्टक मार्केटको टेक्निकल एनालाइसिस र सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानका बारेमा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Share this Article
दिलिप पौडेल खबर खुराक डटकमका लागि सबै बिषयमा कलम चलाईरहेका छन। विशेषतः उनी पर्यटन र खेल क्षेत्रका समाचार सम्पादक रहेका छन।
Leave a comment