भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)

खबर खुराक
खबर खुराक १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले नवौँदेखि तेस्रो तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।

अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सेवा करार रहने र अवधि ६ महिनाको हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्