Ad imageAd image

छात्रालाई दुर्व्यवहार आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ

खबर खुराक
खबर खुराक १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

Ban6.jpg

सोमबार बिहान उनले कलेजभित्रै दुर्व्यवहार गरेको आरोप विद्यार्थीको रहेको प्रहरीले जनाएको छ ।

विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग विद्यार्थीहरुको रहेको छ ।

- Advertisement -
Ad image

Ban5.jpg

विद्यार्थीहरुले कलेज तथा सडकमा प्रदर्शन जारी राखेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराका अनुसार प्लस टु मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई नियन्त्रणमा लिइएको छ ।

nobel.jpg

ban4.jpg

 

प्रतिक्रिया दिनुहोस्