काठमाडौं जिल्ला अदालतले खाली गरायो अतिक्रमित फुटपाथ

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अतिक्रमित फुटपाथ खाली गराएको छ । लामो समयदेखि फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाइएको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार अदालत आफैँले फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्