काठमाडौं । काठमाडौं जिल्ला अदालतले अतिक्रमित फुटपाथ खाली गराएको छ । लामो समयदेखि फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाइएको हो ।
काठमाडौं महानगरपालिकाका अनुसार अदालत आफैँले फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाएको हो ।

Removed from reading list
UndoSign in to your account
प्रतिक्रिया दिनुहोस्