नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट एकल नाम सिफारिस भएको छ ।बिहीवारको कांग्रेस क्षेत्रीय समिति बैठकले शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।
झापा–१ मा यसअघि २ पटक २०७० र २०७४ सालमा शर्मा पराजित भएका थिए ।
गत चुनावमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राम कार्की विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्