Ad imageAd image

रुपन्देहीको तिलोत्तमा, शुद्धोधन र ओमसतियामा आइतबार सार्वजनिक बिदा

खबर खुराक
खबर खुराक १७ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ । रुपन्देहीका  तिलोत्तमा नगरपालिका ,ओमसतिया र शुद्धोधन गाउँपालिकाले भदौ १९ गते आइतबार सार्वजनिक बिदा दिएका छन् ।

थारु समुदायको ‘बड्की आइतबार’ पर्वको अवसरमा बिदा दिएका हुन् ।

नगरले नगरपालिकाका कार्यालय, मातहतका वडा कार्यालयहरू, विषयगत शाखा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय बिदाबाट कट्ने गरी नगरप्रमुख स्तरीय निर्णय भएकोले बिदा दिइएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्