Ad imageAd image

प्रदेशसभामा कुन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

खबर खुराक
खबर खुराक १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उमेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोक्ने निर्णय गरेको छ ।

आज आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानेर निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको छ ।

आयोगले प्रदेशसभातर्फका निर्वाचन क्षेत्रहरूलाई १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको छ ।

 कुन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउँछन् ?

- Advertisement -
Ad image

प्रदेश सभा – अनुसूची final (1)1664712388

प्रतिक्रिया दिनुहोस्