Ad imageAd image

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

खबर खुराक
खबर खुराक २७ कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ ।

नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जानकारी गराएको छ ।

नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्यावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्