भोजपुरमा सत्ता गठबन्धनको सभामा बम विस्फोट

खबर खुराक
खबर खुराक ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

३० कात्तिक, भोजपुर । भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए ।

यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी छ । तर उनी कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्