Ad imageAd image

गगन थापा ७४४८ मतान्तर सहित विजयी

खबर खुराक
खबर खुराक ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ७४५७ मतले विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार राजन भट्टराईलाई पराजित गरेका हुन् ।

थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्