कांग्रेस सहमहामन्त्री राठोर ४७ सय मतान्तरले विजयी

खबर खुराक
खबर खुराक ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके निर्वाचन क्षेत्र–३ बाट विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

बिहीबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले चार हजार ७९३ मतान्तरले जितेका छन् । राठौरले २९ हजार ४० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमदेवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्