Ad imageAd image

तनहुँ १ मा जिते रामचन्द्र पौडेल

खबर खुराक
खबर खुराक ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa
काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १ बाट विजयी भएका छन् । पौडेलले ५ हजार ३७५ मतान्तरले जित निकालेका हुन् ।

पौडेलले २५ हजार १३८ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एकबहादुर राना १९ हजार ९३४ मत पाएका छन् ।

पौडेल ०७४ को निर्वाचनमा यही क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाछ एमाले उमेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्