Ad imageAd image

माधव नेपाल ६ हजार बढी मतान्तरले विजयी

खबर खुराक
खबर खुराक ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

रौतहट : रौतहट क्षेत्र न-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका छन्

निकटम प्रतपद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ५ सय २२ पाएका छन्। पूर्वप्रधानमन्त्री नेपाल रौतहट १ मा ६ हजार ५ सय ९९ मतान्तरले विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्