गुल्मी–१ मा चन्द्र भण्डारीलाई पछ्याउँदै प्रदीप ज्ञवाली

खबर खुराक
खबर खुराक ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं : गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता कायम राखेका छन् । उनले १४ हजार ४ सय ७३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका प्रदिप ज्ञवालीले १४ हजार ७५ मत ल्याएका छन् । भण्डारीले ३ सय ९८ मत ल्याएर अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्