काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ बाट नेकपा (एमाले)का उमेदवार रघुवीर महासेठ निर्वाचित भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले ३२ हजार २३६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार महेन्द्र यादवले ३२ हजार ११२ मत पाएको त्यहाँका निर्वाचन अधिकृत सुदीपकुमार दंगालले बाह्रखरीलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्