Ad imageAd image

सुकुम्बासी बस्ती हटाउन बालेनले मागे प्रधानमन्त्रीको साथ

खबर खुराक
खबर खुराक १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

सोमबार साँझ बालुवाटार पुगेर भेटेका बालेनले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सरकारको साथ मागेको स्रोतले जनाएको छ ।

सुकुम्बासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो । झडपकका क्रममा महानगर सुरक्षा बल र सुकुम्बासी बस्तीका केही मानिस घाइते भएका थिए ।

बस्तीका बासिन्दाले हातहतियारसहित प्रदर्शन गरे पछि महानगरका मेयर साहले सामाजिक सञ्जालमार्फत केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न गरेका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्