पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद

खबर खुराक
खबर खुराक १६ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

परासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीको संयुक्त टोलीले नवलपरासीको रामग्राम नगरपालिका पट्खौलीबाट ३० क्वीन्टल चिनी बरामद गरेको छ ।परासी

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले पिकअप भ्यानमा लोड गरी लैजादै गरेको अवस्थामा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण बेलासपुरका सूचना अधिकारी डिएसपी केशवराज थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्