Ad imageAd image

प्री ओपन सेसन अपडेट : १ अंकले बढ्यो नेप्से

खबर खुराक
खबर खुराक २१ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेको छ ।

नेप्से १.१९ अंकले बढेर १९३५.०७ विन्‍दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले बढेको छ।

आज यो सेसनमा १८ कम्पनीको सेयर कारोबार भयो। १५ लाख ३ हजार ४४९ रुपैयाँको २ हजार ६०६ कित्ता सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका कम्पनीमध्ये १४ को मूल्य बढ्यो भने ३ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्य स्थिर रह्यो।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्