सुनचाँदीको भाउ घट्यो

खबर खुराक
खबर खुराक २६ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्