Ad imageAd image

निर्वाचन आयोगले समानुपातिक सांसदहरुलाई प्रमाणपत्र उपलब्ध गराउँदै

खबर खुराक
खबर खुराक ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौंः  निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनतर्फको समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउँदैछ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउन लागेको हो ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभाका ११० जना र सातवटै प्रदेशसभाका २२० जना सांसदलाई प्रमाणपत्र दिन लागेको हो । प्रतिनिधिसभामा सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२ , नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त

प्रतिक्रिया दिनुहोस्