नेकपा एमालेले दियो नयाँ सांसदलाई बधाई र शुभकामना ( केहि तस्विरहरु)

खबर खुराक
खबर खुराक ४ पुष २०७९, सोमबार
0 Min Read
Aa

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदहरूलाई सो पार्टीले बधाई तथा शुभकामना दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान प्रदान गरिएको हो ।

एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा अध्यक्ष माधवकुमार नेपालसहित १० जना सांसद छन् । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।


प्रतिक्रिया दिनुहोस्