राष्ट्रपति भवनमा ओली, प्रचण्ड र खनाल ( केही तस्विरहरु )

खबर खुराक
खबर खुराक ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

६ पुस, काठमाडौं । बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एक ठाउँमा भेटिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै पछि सँगै भेटिएका हुन् ।

चुनावपछि ओलीले फोन गरेर प्रचण्डलाई बधाई दिएका थिए । त्यसपछि उनीहरुबीच संवाद भएको सार्वजनिक भएको छैन ।

  

प्रतिक्रिया दिनुहोस्