शपथ खान संसद भवन पुगेका नयाँ सांसदहरू

खबर खुराक
खबर खुराक ७ पुष २०७९, बिहीबार
0 Min Read
Aa

मंसिर ४ को संसदीय निर्वाचनबाट प्रतिनधि सभा सदस्य चुनिएका २७४ जना सांसदले आज सपथ लिँदैछन्।

सांसदहरूलाई जेष्ठ सांसद पशुपतिशमशेर राणाले सपथ खुवाउने कार्यक्रम छ। राप्रपा सांसद राणाले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ खाएका छन्।

सपथ खान बानेश्वरस्थित संसद भवनमा पुगेका सांसहरूले केहीले नेपाली राष्ट्रिय पोशाक लगाएका छन् भने केही आफ्नो जातीगत र क्षेत्रगत पहिचान झल्किने पोशाक पहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्