Ad imageAd image

सुनचाँदीको मूल्य बढ्यो

खबर खुराक
खबर खुराक ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार यो सुनको मूल्य तोलाको एक लाख एक हजार २०० रुपैयाँ थियो ।

बिहीबार तेजाबी सुन तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्