साधना लघुवित्तले २० प्रतिशत लाभांश दिने

खबर खुराक
खबर खुराक ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बिहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन् । हाल यो कम्पनीको चुक्तापुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ छ ।

बिहीबार निकै तामझामका साथ पुगेका सांसदहरुले उत्साहका साथ शपथग्रहण गरेका हुन् । प्रतिनिधि सभामा ४५ प्रतिशतको हाराहारीमा सांसद नयाँ छन् । उनीहरुले पहिलो पटक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवनमा पुगेर शपथ लिए ।…

प्रतिक्रिया दिनुहोस्