Ad imageAd image

राष्ट्रपति भण्डारी सुर्खेतमा

खबर खुराक
खबर खुराक ८ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् ।  जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

उनीहरूले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै  साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्