Ad imageAd image

सिद्धार्थ बैंकको नवनिर्मित भवनको उद्घाटन

खबर खुराक
खबर खुराक ११ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं । सिद्धार्थ बैंकले केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेको छ ।

आज आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जीवी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

आफैँले निर्माण गरेको भवनमा स्थानान्तरण गरि बैंकका ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको बैंकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्