Ad imageAd image

सानिमा लाइफ इन्स्योरेन्सले लाभांश नदिने

खबर खुराक
खबर खुराक ११ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको गत शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

गत वर्ष कम्पनीले सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्