सुनको मूल्य प्रतितोला १ लाख ७००

खबर खुराक
खबर खुराक १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो ।

आज सुन प्रतितोला १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्