Ad imageAd image

राष्ट्रपति भण्डारीद्वारा संसद बैठक आह्वान, पुस २५ गते पहिलो बैठक बस्ने

खबर खुराक
खबर खुराक १२ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संसद बैठक आह्वान हुने बताएका थिए।

गत पुस ७ गते संसदका ज्यष्ठ नागरिक पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका थिए।

प्रतिक्रिया दिनुहोस्