Ad imageAd image

कांग्रेसका संस्थापन इतर नेताहरू बैठक बस्दै

खबर खुराक
खबर खुराक १३ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा संस्थापन इतरका नेताहरूको बैठक बस्ने भएको छ ।

कांग्रेसलाई लत्त्याएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि आज संसंस्थापन इतर नेताहरू बैठकमा जुट्न लागेका हुन् ।

बैठकमा पार्टीले पुस २२ गते बस्ने गरी बोलाएको केन्द्रीय कार्यसमितिको बैठक बारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्