काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। बुधबार दिउँसो अध्यक्ष ओली खुमलटारमा प्रचण्डलाई भेट्न पुगेका हुन्।
एमाले अध्यक्ष ओलीसहितको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छ छन्। बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको विषयमा छलफल हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस्